मुस्ताङ जिल्लामा पहिलो पटक सामुदायिक रेडियो "रेडियो मुस्ताङ ८९.० मेगाहर्ज" को स्थापना गरी परीक्षण प्रसारण भइरहेको जानकारी आदरणीय श्रोता तथा शुभ चिन्तक वर्गमा सहर्ष जानाकारी गराउन चाहन्छौ । आदरणीय शुभ चिन्तक ! मुस्ताङ जिल्ला लगायत अन्य स्थानहरूमा हाम्रो प्रसारण के कस्तो सुन्नु भएको छ, सोको जानाकारी हाम्रो सम्पर्क नम्बरहरूमार्फत जानकारी गराउनुको साथै परीक्षण प्रसारण पश्चात नियमित प्रसारणमा के कस्ता कार्यक्रमहरू संचालन गर्दा उपयुक्त हुन्छ सो समेत उल्लेख गरी हामीलाई जानाकारी गाराउनु हुन अनुरोध गर्दछौ ।
समपर्कको लागि :- ०६९-४४०३००, ९८५७६५०१२३, ९८५७६५०१०७, ९८५६०३३०००, ९८४७६८०२०१, ९७४६७०३६९३
समपर्कको लागि :- ०६९-४४०३००, ९८५७६५०१२३, ९८५७६५०१०७, ९८५६०३३०००, ९८४७६८०२०१, ९७४६७०३६९३